उत्तरी धादिङमा पहिरो, तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौं । धादिङ जिल्लाको उत्तरी भेगमा पर्ने सत्यदेवी र मार्पाकमा पहिरो जाँदा तीन जनाको मृत्युभएको छ भने दुईजना बेपत्ता भएका छन् । सात घर पहिरोले पुरिएको छ भने चारजना घाइते भएका छन् । दुई दिनदेखि परेको वर्षाका कारण खनीयाबास गाउँपालिका–५ स्थित सत्यदेवीको साईश्वाँरामा गोले जेठा भनिने राजु गोलेको घर पहिरोले बगाउँदा गोलेकी श्रीमती ३६ बर्षीया … Continue reading उत्तरी धादिङमा पहिरो, तीन जनाको मृत्यु, दुई बेपत्ता